न्यूर्योकमा कालिप्रसाद बास्कोटा वीथ डिजे नाईट हुने

इनेप्लिज २०७५ मंसिर २९ गते १८:१४ मा प्रकाशित

 

 

डिसेम्वर १६ । ज्याक्सनहाईट

न्यूर्योक स्थित फ्यूजन लाउंजमा क्रिसमसको पूर्व सन्ध्यामा कालिप्रसाद बास्कोटा वीथ डिजे नाईट हुनेभएको छ । सुबि ईन्टटेन्मेन्टको आयोजना तथा घरमाईरेकर्ड ईभेन्टको सहकार्यमा आयोजना हुन लागेको यस कार्यक्रम यही डिसेम्बर २४ तारिकको दिन बेलुका ९ बजेबाट सुरुवात हुने जनाईएको छ ।

डिजे सूर्य र डिजे रोकेशको बिशेष आकर्षक प्रस्तुती रहने यस ईभेन्टमा एडभान्स टिकट ३० डलर(अनलाईनबाट लिन सकिने) रडोर सेल टिकट ३५ डलर तोकिएको छ जसमा दुई वटा पिय पदार्थ र पाकिंङ्ग निशुल्क हुनेछ ।

प्रतिक्रिया