गायक प्रकाश रोकाको बर्षकैे सर्वोकृष्ट पञ्चेबाजा गीत “झल्को ” हेर्नुहोस भिडियो सहित
इनेप्लिज
२०७५ मंसिर २९ गते १५:३१ मा प्रकाशित


मौलिक लोक सिर्जनाहरु साँगितीक बजारमा कम भैरहेको अवस्थामा मौलिक भाकाहरुलाई संरक्षण गदैँ गल्कोट म्युजिक प्रालीको प्रस्तुतिमा लोकप्रिय गायकहरु रामु विरही , प्रकाश रोका र गायिका धर्तिमा थापाको आवाजमा रहेको उत्कृष्ट सालेजौ पञ्चेवाजाको गीत “झल्को ” गीतको भिडियो सार्वजनिक भएको छ ।
निकै उत्कृष्ट शब्द तथा लय सिर्जना गरेर बजारमा ल्याइएको गीतमा विवाहमा आपसी रुपमा दुलाहा पक्ष र दुलही पक्षको रमाइलो भावलाई गीतमा समेटिएको छ । गीतमा बाग्लुङको गल्कोट मा गाइने भाकालाई समेटिएको छ । जिवनको सुख र दुखको ब्यथाहरुलाई गीतमा समेटिएको छ ।
धर्तिमा थापा मगर र प्रकाश रोक्काको लय तथा शब्द सिर्जना रहेको छ । बासु न्यौपानेको छायाँकन , रोशन धितालको सम्पादन , रेशम सापकोटाको निर्देशन भिडियोमा रहेको छ । “झल्को ” गीतमा रामु विरही , धर्तिमा थापा मगरको अभिनय रहेको छ ।
“झल्को ” हेर्नुहोस भिडियो ।
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
अमेरिकी कंग्रेसका प्रतिनिधिमण्डल ताइवान भ्रमणमा
टेक्ससका गभर्नर आबोटले डिसी र न्यूयोर्कमा हजारौ आप्रवासीहरू यात्रियानबाट पठाए
प्रतिक्रिया