अपाङ्ग तथा सुत्केरी महिला देवी मेचेको घर पुस ७ मा सिलान्यास हुने।

इनेप्लिज २०७५ मंसिर २८ गते २:२१ मा प्रकाशित

झापा मेचीनगरकी गरीब महिला देबी मेचेले अर्काको घरमा काम गर्दा बाह्र बर्ष अगाडि करेन्ट लागेर दाहिने हात गुमाएकी थीईन । एक महिना अगाडि सुत्केरी भएको एक हप्ता भित्रै श्रीमानको मृत्‍यु भई बिधुई भईन । घरमा आँखा कम देख्ने बुढी सासुआमा र अर्की अढाइ बर्षकी छोरी छिन । यस्ती दु:खमा परेकी महिलालाई एउटा सानो घर, स्वास्थ्य बिमा र करीब ५ लाखको अक्षय बनाउन धनबिर महर्जन १००, डाक्टर बिनोद शाह ५०, नरेन्द्र सुबेदी २१, शान्ता घिमिरे अधिकारी ५०, विश्व बहादुर शाह ५०, अन्जन श्रेष्ठ २०, शिव खनाल, ५१, पिपल मणी सिग्देल ५१, महेश खड्का ५१, ध्रुब सिंह सिलवाल ५०, दिवाकर पाण्डे ५०, सुमन हुमागाइ ५०, सुरेन सापकोटा २१, विश्व बास्तोला ५१, छेवाङ शेर्पालामा १०१, यादव बास्तोला, जङग पाल ५१, निर्मला कुमाल २५, राजन गौली २५, दुर्गेश कार्की ५१, राम बिष्ट ३१, बिनोद थापा २५, टिका ढकाल ५१, परीता राजभन्डारी ५१, भगवती ग्यावली १५ ले समेत गरी १,१४२ अमेरिकि डलर सहयोग गर्नु भएको छ । देबी मेचेको लागि यस अघि अमेरिकाबाट २७ हजार रुपैया नेपाल पठाइ सकिएको छ ।

यही पुष ७ गते मेचीनगर-९ कमलचोक पुर्व तर्फको ७ धुर जग्गामा देवी मेचेको घर बनाउन सिलन्यास गर्न लागिएको छ । त्यस क्षेत्र वरीपरी रहनुहुने तपाईं, आफन्त वा चिनाजानेका मित्रहरुलाई उपस्थित गराइ दिनुहुन बिनम्र अनुरोध छ । थप जानकारीको लागि बिजय डालमिया ९८५२६७२७८७ मा संपर्क गर्नुहोला ।

देबी मेचेको दु:खमा साथ दिनुहुने तथा सद्भाव राख्नु हुने सबैमा धन्यवाद छ ।

प्रतिक्रिया