बाल्टिमोरमा निःशुल्क स्वास्थ्य बिमा आवेदन दर्ता शिविर बस्ने

इनेप्लिज २०७५ मंसिर २१ गते २३:०७ मा प्रकाशित

नेपाली कम्युनिटी इम्पावरमेन्ट प्रोग्रामको विशेष पहलमा यहि आउँदो डिसेम्बर ८ तारिख, आइतबारका दिन पुन: एकपटक थप नि:शुल्क स्वास्थ्य बिमा आवेदन दर्ता शिविर बस्ने भएको छ।

आगामी २०१९ सालको बार्षिक स्वास्थ्य बिमा आवेदन नि:शुल्क भर्ने यो सुनौलो अवसरमा स्वस्थ्य बिमा लिन बाँकी रहेका यो हप्ता नै आवेदन दर्ता प्रक्रियाकोअन्तिम हप्ता भएकोले यस शिविरबाट सक्दो लाभ लिनहुनका लागि सम्पुर्ण नेपाली समूदायमा अनुरोध गर्दछौं।

थप जानकारी तथा सम्पर्कका लागि :

Deepak Thapa: 410-800-3938
Ramesh Shrestha: 510-717-8197
Nepali Choro Ramesh Bhatta: 410-318-9693
Kul Gurung: 443-847-4557
Kumar Karki: 410-657-7399

 

प्रतिक्रिया