श्रस्टा सम्झना तथा सम्मान् साँझ

इनेप्लिज २०७५ मंसिर २१ गते २२:४६ मा प्रकाशित

यसपालीको पहिलो भागमा निम्न श्रष्टाका अजम्बरी गीत प्रस्तुत हुनेछन तथापि अन्य सम्पूर्ण श्रष्टाहरुको सम्झना र सम्मानको क्रम आगामी दिनमा निरन्तर रहनेछ!!!

सेतुराम,मेलवादेवी,मित्रसेन,शिवशंकर ,धर्मराज थापा,अम्बर गुरुड०
नातिकाजी,फत्तेमान,नारायण गोपाल,पन्नाकाजी,गोपाल योन्जन
तारादेवी,झलकमान,अरुणा लामा,कल्याण शेरचन,अरुण थापा,
राम थापा ,लोक बहादुर क्षेत्री तथा प्रबिण गुरुड० ।

“कालजयी श्रष्टाहरुको सम्झना तथा सम्मान्
बरिष्ठ संगीतकर्मीहरुको प्रत्यक्ष बाध्यबादन्
ऊनै कालजयी गीतहरुको प्रत्यक्ष गायन”
—————————————
आयोजक:
नेपाली अमेरिकन कलाकार सँघ

प्रतिक्रिया