छोरीलाई साथ दिन प्रचण्ड देखि रवि लामिछानेहरू आउदा धेरै हौसला मिल्यो।Bandana Nepal Interview

इनेप्लिज २०७५ मंसिर २० गते ११:३६ मा प्रकाशित

१२६ घण्टाको लामो नृत्य पछी बंदना नेपाल अंतत गिनीज बुकमा आफ़नो नाम लेखाउन सफल भएकि छिन । उनि भन्छिन यो मेरो सफलता होईंन देश चिनाउन हो।
म मेरो देशलाई नृत्य बाट विश्व सामू चिनाउन चाहन्छु ।छोरीलाई साथ दिन प्रचण्ड देखि रवि लामिछानेहरू आउदा धेरै हैसला मिलेको थियो ।

उनी सहित उन्का परिवार संग गरीएको रमाइलो क़ूराकानी

प्रतिक्रिया