सुवर्ण अवसर : बाल्टिमोरको शृंगार गृहलाई “थ्रेडिंग बिज्ञ “को तु आवश्यकता

इनेप्लिज २०७५ मंसिर १९ गते १:०७ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर क्षेत्रमा राम्रो संग संचालनमा रहेको शृंगार गृहलाई कम्तिमा १ जना थ्रेडिंग( धागोकरण) मा काम गरि सकेका अनुभवी हासिल गरेकाको आवश्यकता तु परेकोले संचालक संग सम्पर्क गर्न अनुरोध गरिन्छ ।

बाल्टिमोर र ग्लेनबर्नी ( glen burnie ) शहरको लागि अति आवश्यक परेकोले इच्छुक काम गर्न नेपाली महिलाहरुलाई सम्पर्क गर्न हुन् समेत आग्रह संचालकले गर्नु भएको छ ।

सम्पर्क : 4104126431

प्रतिक्रिया