गौतम फ्याम्ली फार्ममा एक हप्ताको लागी खसी बिक्रीमा ,बिशेष छुट

इनेप्लिज २०७५ मंसिर १८ गते १:०१ मा प्रकाशित

सुवर्ण अवसर ! सुवर्ण अवसर ! !सुवर्ण अवसर ! !!

भर्जिनियाको कलपेपर स्थित नेपाली मूलका नेपालीद्वारा संचालनमा रहेको गौतम फ्याम्ली फार्ममा खसी बिक्रीमा एक हप्ताको लागी बिशेष छुट प्रदान गरिएको छ । जाडो महिनालाई मध्य नजर गर्दै भोलि डिसेम्बर ४ देखि डिसेम्बर १० सोमबार सम्मको लागि बिशेष छुट बिक्रि (सेल) हुने भयेकोए मौकाको फाइदा लिन सबैमा अनुरोध छ ।

सुपथ मुल्य सहित बिक्रिमा राखिएकोले यो सुवर्ण अवसर नगुमाउन हुन् सबैमा अनुरोध छ । बिस्तृत जान्न तथा कुरा गर्न तलको ठेगानामा सम्पर्क गर्न हुन् अनुरोध छ ।

धन्यबाद !

गौतम फ्याम्ली फार्म

कलपेपर ,भर्जिनिया

प्रतिक्रिया