२ बर्ष देखि नेता श्रीमानले छाडेर भागेपछि सबिना रुदै मिडियामा !भन्छिन “अब छोरीलाई पनि मार्छु आफु पनि मर्छु”
इनेप्लिज
२०७५ मंसिर १५ गते १४:५२ मा प्रकाशित
पछिल्लो समय श्रीमानबाट हिंसा सहेर बस्दै आएका महिलाहरु विस्तारै न्यायको खोजिमा हिडेको देखिन थालेको छ । उनिहरुमा बढेको जनचेतनाका कारण नै आफ्ना समस्याहरु बाहिर ल्याउन सक्ने भएका छन् । यति भनिरहदा हिंसा सहेका जति सबै महिला बाहिर आएका छन् भन्न खोजिएको होईन ।
पहिलेको तुलनामा महिलाहरुमा हिंसा सहनु हुदैन भन्ने चेतना बढेको छ ।तर पछिल्लो समय फेरी एक महिलालाई अर्को पिडा थपिएको छ,एक नेता संग बिबाह गरेको बर्ष दिन बित्न नपाउदै श्रीमती छाडेर भागेपछि पिडित सबिना उप्रेती मिडियामा आएकी छिन उनि संग गरिएको यो मार्मिक पीडादायी कुराकानी हेर्नुहोस :
सामाजिक अभियन्ता ददीराम ढुगानाले नेपाली समुदायिक भवनको संक्षिप्त अवधारणा (Project Brief) प्रस्तुत गर्दै (भिडियो सहित)
आटम् भो भन्दै पंचेबाजा लिएर आए किरण मानिके (भिडियो सहित)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प्ले भने ‘चिठ्ठा पद्धति दुर्भाग्य ‘
नर्थ क्यारोलाइनामा नेपालीद्वारा ट्याक्स व्यवसाय संचालनमा
ताजा जानकारी : सिकागोमा बन्दुकधारीको गोली बाट ५ जनाको मृत्यु,५ जना प्रहरी घाइते
प्रतिक्रिया