मंगलबार, असोज १२ २०७८
काठमाडौं ०६:५१
वासिङटन डिसी 21:06

मिस वर्ल्डको यात्रा तेती सहज छैन,देशले ताज लिएर आउछिन् भन्ने आसा राखेको छ। (भिडियोसहित)

इनेप्लिज २०७५ मंसिर १३ गते ११:५० मा प्रकाशित

एमाले मकवानपुरकी अध्यक्ष तथा प्रदेशसभा सांसद मुनु सिग्देलकी छोरी श्रृङ्खला खतिवडा। यतिबेला सबैभन्दा बढी चर्चामा छन् मिस नेपाल श्रृखंला खतिवडा । गाउँघरको मेलापातदेखि शहर बजारको कुना काप्चासम्म यिनै सुन्दरीको चर्चा छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म यिनै सुन्दरी छाएकी छन् । अहिलेसम्मकै सबैभन्दा बढी चर्चा पाउने मिस नेपाल भएकि छन् श्रृंखला खतिवडा ।

मिस वर्ल्डमा श्रृंखलाको उपस्थितीले विश्वका १ सय २१ सुन्दरीलाई सोचमग्न बनाई दिएको छ । मिस वल्र्डको ताज पहिरने लक्ष्यका साथ चीनमा रहेकी उनलाई साथ दिन सारा नेपालीले भोट मागिरहेका छन् ।

बौद्धिक जगतको प्रतिनिधित्व गर्ने सस्था भएको समेत संदेश दिनको लागि छोरिलाई सहयोग गरेको उनकी आमा प्रदेश सभा सांसद मुनु सिग्देलले बताईन्

प्रतिक्रिया