मिस वर्ल्डको यात्रा तेती सहज छैन,देशले ताज लिएर आउछिन् भन्ने आसा राखेको छ। (भिडियोसहित)
इनेप्लिज
२०७५ मंसिर १३ गते ११:५० मा प्रकाशित
एमाले मकवानपुरकी अध्यक्ष तथा प्रदेशसभा सांसद मुनु सिग्देलकी छोरी श्रृङ्खला खतिवडा। यतिबेला सबैभन्दा बढी चर्चामा छन् मिस नेपाल श्रृखंला खतिवडा । गाउँघरको मेलापातदेखि शहर बजारको कुना काप्चासम्म यिनै सुन्दरीको चर्चा छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म यिनै सुन्दरी छाएकी छन् । अहिलेसम्मकै सबैभन्दा बढी चर्चा पाउने मिस नेपाल भएकि छन् श्रृंखला खतिवडा ।
मिस वर्ल्डमा श्रृंखलाको उपस्थितीले विश्वका १ सय २१ सुन्दरीलाई सोचमग्न बनाई दिएको छ । मिस वल्र्डको ताज पहिरने लक्ष्यका साथ चीनमा रहेकी उनलाई साथ दिन सारा नेपालीले भोट मागिरहेका छन् ।
बौद्धिक जगतको प्रतिनिधित्व गर्ने सस्था भएको समेत संदेश दिनको लागि छोरिलाई सहयोग गरेको उनकी आमा प्रदेश सभा सांसद मुनु सिग्देलले बताईन्
बाल्टिमोरको गोर्खाली फुटबल क्लबको आधिकारिक जर्सी (गन्जी)अनावरण कार्यक्रम सम्पन्न
अमेरिकाको डिसी क्षेत्रमा आयोजना हुने दशैँ–तिहार महोत्सव २०२२ मा १९७४ एडीका गायक एड्रियन प्रधानको प्रस्तुति हुने
अमेरिकामा गौरा प्रर्दशनी हुने
मगर संघ अमेरिकाको आठौं साधारणसभा सम्पन्न ,आपतकालीन राहत कोषको घोषणा
एचडिएनपी अन्तर्राष्ट्रियले कोषवृद्धि बार्षिक गाला कार्यक्रम गर्दै
प्रतिक्रिया