कसरी कार्यान्वयन हुन्छ सामाजिक सुरक्षा कार्यक्रम ? मन्त्री गोकर्ण विष्टसँग अन्तरवार्ता
इनेप्लिज
२०७५ मंसिर १२ गते १२:०० मा प्रकाशित
मंसिर १२, काठमाण्डौ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारले ल्याएको सामाजिक सुरक्षा कार्यक्रम आलोचकका लागि झापड भएको बताएका छन् ।
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँगकुरा गर्दै विष्टले कार्यक्रमको कार्यविधि नै बनिसकेको भन्दै कार्यान्वयन गराएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
८ महिना लगाएर ल्याइएको सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनका लागि सबैको सहयोग चाहिने उनको भनाई थियो ।
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया