पत्रकार माथि हातपातको बिषयमा -इन्जा द्वारा निन्दा
अन्तर्राष्ट्रिय नेपाली पत्रकार सङ्घ (इन्जा) द्वारा पत्रकार माथि हातपातको बिषयलाई लिएर इन्जा द्वारा निन्दा गरिएको छ । इन्जाका महा सचिव शिव बिष्टले नोवेम्बर ९ तारिख भाईटिकाको दिन एक छापा बिज्ञप्ति जारी गर्दै भौतिक कारवाई प्रति निन्दा गर्दछौ भनि ध्यानाकर्षण गराएका छन् ।
महा सचिबको छापा बिज्ञप्ति जस्ताको तस्तै :
संचार माध्यममा प्रकाशित सामग्रीलाई लिएर पत्रकार लोकमणि राई माथि अमेरिकाको न्यूयोर्कमा भएको सांघातिक आक्रमणप्रति अन्तरराष्ट्रिय नेपाली पत्रकार सङ्घ (इन्जा) को गम्भीर ध्यानाकर्षण भएको छ।
एक पत्रकारले समाचार लेख्दा विश्वमै सबैभन्दा राम्रो अभिव्यक्ति स्वतन्त्रता भएको देशमा पत्रकार माथि कुटपिट गरिनु अत्यन्त निन्दनीय कुरा हो।
इन्जा पत्रकार लोकमणि राईमाथि भएको कुटपिटको घोर निन्दा गर्दछ र यस घटनाको तत्काल छानवीन गरी दोषी उपर कारवाहीको माग गर्दछ।
शिव विष्ट
महासचिव
अन्तरराष्ट्रिय नेपाली पत्रकार सङ्घ (इन्जा)
मिति : नोभेम्बर ०९;२०१८
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया