सुवर्ण अवसर : बाल्टिमोरमा “थ्रेडिंग बिज्ञ “को तु आवश्यकता

इनेप्लिज २०७५ कार्तिक २० गते १५:२९ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर क्षेत्रमा राम्रो संग संचालनमा रहेको २ वटा शृंगार गृहलाई कम्तिमा २ जना थ्रेडिंगमा काम गरि सकेका अनुभवीको आवश्यकता तु परेकोले संचालक संग सम्पर्क गर्न अनुरोध गरिएको छ ।

बाल्टिमोर र ग्लेनबर्नी ( glen burnie ) शहरको लागि अति आवश्यक परेकोले इच्छुक काम गर्न नेपाली महिलाहरुलाई सम्पर्क गर्न हुन् समेत आग्रह संचालकले गर्नु भएको छ ।

सम्पर्क : 4104126431

प्रतिक्रिया