‘गलफ्रेन..’ खोज्दै गाएक सुवास जे खरेल (लिरिकल भिडियोसहित)
इनेप्लिज
२०७५ कार्तिक १० गते ११:०७ मा प्रकाशित
हाल अष्ट्रेलियामा रहेका चितवने युवा गायक सुवास जे खरेलको नयाँ गीत सार्वजनिक भएको छ । आज युट्युव मार्फत ‘गलफ्रेन..’बोलको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । गीतमा गायक खरेलले एउटा गलफ्रेनको खोजीमा रहेको बताएका छन् । अनिल शर्मा, एक तारे, सुशान्त गौतमको शब्द रहेको गीतमा सुशान्त गौतमकै संगीत रहेको छ ।
चितवनको भरतपुर निवासी गायक खरेलको यसअघि सार्वजनिक ‘रातो चेकसर्टमा…’ बोलको गीतले निकै चर्चा पाएको थियो
प्रतिक्रिया