दिल टूटे भन्दा बढ्ता , पिडा भो रक्सी छुट्दा”

इनेप्लिज २०७५ कार्तिक ९ गते ११:११ मा प्रकाशित

बोलको गीतले मायामा धोका पाएको एउटा प्रेमीको पिडालाई व्यक्त गरेको छ गायक मानन्धर भन्छन यो गीत अहिलेको प्रेम जोडी र आजकल नशा मोह र मायाप्रेमलाइ व्यक्त गरेको छ । थोरै गीत मात्र गीत बनाउने तर स्तरीय बनाउने सोचमा रहेका गायक सुरजको यस अघि अरु दुइ वटा भिडियो पनि सार्बजनिक भई सकेका छन्। निकेश खड्काले निर्देशन गरेको भिडियोलाइ बुद्ध थापाले छायांकन गरेका हुन् भने बिकाश धमलाले सम्पादन गरेका छन् । अभिनेत्री प्रियंका कार्की र पुष्प खड्कालाइ फिचर गरिएको भिडियोलाइ सुबोल थापाले कोरियोग्राफी गरेका हुन् ।

प्रतिक्रिया