जापान निवासी सुनिल कुमार शाक्यद्वारा ग्लोबल नेपाल सुपर स्टार अवार्ड अक्षय कोषलाई आर्थिक सहयोग

इनेप्लिज २०७५ भदौ ३० गते १:०७ मा प्रकाशित

जापान निवासी सुनिल कुमार शाक्यद्वारा ग्लोबल नेपाल सुपर स्टार अवार्ड अक्षय कोषलाई आर्थिक सहयोग जापान निवासी सुनिल कुमार शाक्यद्वारा ग्लोबल नेपाल सुपर स्टार अवार्ड अक्षय कोषलाई आर्थिक सहयोग गर्ने भएको  छ ।

ग्लोबल नेपाल नेटवर्कका संयोजक सुनिल कुमार शाक्यले आउँदो नोवेम्बरमा काठमाडौँमा घोषणा हुने ग्लोबल नेपाल सुपर स्टार अवार्ड  कार्यक्रममा रु.एक लाखको सहयोग रकम हस्तान्तरण गर्ने भएको छ

ग्लोबल नेपाल नेटवर्कको आह्वानमा नेपाल भाषा सिनेमाका कलाकारहरुलाई प्रोत्साहन स्वरुप अवार्ड प्रदान गर्न ३० लाख रुपैंयाको अक्षय कोष खडा हुन् लागेको हो । सुपरस्टार घोषणा भएको एक पुरुष र एक महिलालाई प्रत्यक वर्ष  प्रदान गरिने उक्त रकम जम्मा जम्मी एक एक लाखको हुनेछ ।

प्रतिक्रिया