क्रिएटिभ नेपाल युथ अर्गनाईजेसनको “तीजको रमाइलो २०७५ ” कार्यक्रम

इनेप्लिज २०७५ भदौ २१ गते १:३२ मा प्रकाशित

यस ग्रेटर बे एरियामा बसोबास गर्नुहुने सबैमा नमस्कार ,

क्रिएटिभ नेपाल युथ अर्गनाईजेसन ले हरेक बर्ष झैँ यस बर्ष पनि नेपाली महिलाहरुको महान् चाड तीजको अवसर पारेर यहि ८ सेप्टेम्बर २०१८ शनिवार को दिनमा “तीजको रमाइलो २०७५ ” कार्यक्रम El Cerrito Community Hall , El Cerrito मा गर्दैछ |

उक्त कार्यक्रमा यहाँहरुको गरिमामय उपस्थितिले मात्र यो कार्यक्रमले पूर्ण सफलता पाउने छ , तेसैले यसै सूचनालाई चुलो निम्तोको रुपमा लिई उपस्थितको लागि हार्दिक अनुरोध गर्दछौ |

कार्यक्रमको सम्पूर्ण जानकारी यस प्रकार छ :

प्रतिक्रिया