नर्थ अमेरिकामा बसोबास गर्ने नेपालीहरूलाई “झापालीहरूको भेट्घाट तथा बनभोज कार्यक्रममा” मा हार्दिक निमन्त्रणा ।

इनेप्लिज २०७५ भदौ १८ गते १४:५२ मा प्रकाशित

P L E A S E  J O I N for FUN, FOOD & FRIENDS!

Venue: Blackhill Regional Park.

20930 Lake Ridge Drive

Boyds, MD 20841

( Shelter B) गत बर्ष पिकनिक भएकै स्थान ।

Contribution: $10 Adult Each ( free for under 10 yrs . Kids)

Date: Saturday, September 15, 2018

Time: 11:00 A.M. Thru 5:00 P.M.

बिषेश आकर्षण् : 

झापाली तथा सवै नेपालीसित परिचय कार्यक्रम्, केटा-केटीहरूको प्रष्तुति तथा ट्यालेन्ट शो, म्युजिकल चियर आदि प्रतियोगिता / बिजेता हरू लाई पुरस्कारको पनि ब्यबस्था

झापाका आदिबासी भेष भुषामा ( धोति, पेटानी,कुर्ता, गम्छा आदि पहिरन ) वा तीजको पहिरन (महिला दिदीबहिनीहरु) लगाएर वा नलगाएर जो सुकैले पनि कुनै पनि बिधामा आफ्नो कला, प्रस्तुत गर्न सक्ने छ / यसका लागि बिषेश पुरस्कार को पनि ब्यवस्था /विविध खानेकुराहरू, अनेक परिकारका अतिरिक्त झापा को “बिषेश चट्पटे” झापाली झल्लामा बसाएर” खुवाईने छ / साथै यहॉहरुले पनि कुनै परिकार लिएर आउन सक्नु हुनेछ!

आयोजक : मेरिल्याण्ड्, भर्जिनिया र डि सी क्षेत्रमा बसोबास गर्ने सबै झापाली नेपालीहरू 

सम्पर्क : सीता पाण्डे (646) 702-4494), कृष्ण भण्डारी (703) 505-5465, सुरेश अधिकारी (703) 409-9434, मन्जु सङ्ग्रौला (202) 341-8696 , सीता लुइटेल (571) 435-0305, केशर कार्की (240) 722-9285, रमेस रिसाल्, लक्ष्मी नेउपाने(571) 265-4262, रुद्र ढुङेल(717) 623-6890,सन्तोष प्रसाई (703) 309-0911, तोया पौडेल(913) 636-6924, मिलन राई, गौरा रिसाल्, , रोजा ओली, ममता बस्नेत,बिष्णु प्रसाई, रमेश खनाल(703) 640-4164, सुरेश अधिकारी (703) 409-9434, कृष्ण श्रेष्ठ, मीना पाण्डे, अन्जु मराठा ढुंगाना, सुमित्रा पोख्रेल, निमेष अधिकारी, विमला निरौला लगायत सवै झापालीहरु।

सल्लाहकार्: , डा गोपी उप्रेती, मेदीनी अधिकारी, प्रेम सङ्ग्रौला, राजेन्द्र ओली ,डा. महेन्द्र कार्की, कृष्ण” धाराबासी”, खगेन्द्र अधिकारी, सुनिता शिवाकोटी, बिष्णु थापा, मोहन निरौला, गुणराज लुइटेल्, उमेश निरौला,कबिन्द्र सिटौला, तरूण पौडेल, केमिका भण्डारी, लेखनाथ भण्डारी, बिजय थापा, उमेश शर्मा, कीरण सिटौला

प्रतिक्रिया