प्रदिप ढकाल को निर्वाचन अभियान कार्यक्रममा सहभागी भै दिने बारे अनुरोध

इनेप्लिज २०७५ भदौ १२ गते १८:३६ मा प्रकाशित

भर्जिनियाको हरन्डन टाउनको Council member को रूपमा youth Leader प्रदीप ढकालको उमेद्दारी रहेको यहांलाई सहर्ष जानकारी गराउछौं । यो हामी सबैको र हाम्रो समुदायको उमेद्वारी हो । यो एउटा सामाजिक र राजनीतिक उमेद्वारी मात्र नभएर हाम्रो पिंढी र पछिल्लो पिंडिका लागि मार्ग प्रशस्त गर्ने नमूनाको रूपमा पनि हामीले लिएका छौं ।

हाम्रो उमेद्वारी त भयो , अबको बाटो भनेको मतदाता सामु पुग्ने , सम्पर्क , सम्बन्ध बिस्तार गर्ने र मार्केटिंग गर्ने हो । यी सबै पुरा गर्न यहाँहरूको साथ, सहयोग र अमूल्य सुझावको आवश्यकता पर्दछ।यसै सन्दर्भमा छ्लफल गर्नलाई यहि August 30 विहीबार (Thursday) एउटा TownHall Meeting को आयोजना गरिएको छ। यहाँको उपस्थितिले हाम्रो अभियानमा ठुलो महत्व राख्दछ।

स्थान:

Reston Library

11925 Bowman Towne Dr, Reston, VA 20190

(Reston Meeting room 2)

मिती:

August 30, 2018 (Thursday)

समय: 06:15 PM to 7:15 PM

(Since the room was available only for an hour, your timely arrival is very much needed and appreciated).

Thank you,

Dhakal for Herndon Council

Election Campaign Committee

प्रतिक्रिया