मेरिल्याण्डमा पत्रकार किशोर पन्थीद्वारा लिखित पुस्तक ‘कम्पन’को हस्ताक्षर एवं अन्तरकृया कार्यक्रम हुने ,सहभागी हुनअनुरोध

इनेप्लिज २०७५ भदौ ८ गते १६:३४ मा प्रकाशित

“कम्पन’ अन्तरकृयामा सबैलाई निमन्त्रणा

पत्रकार किशोर पन्थीद्वारा लिखित पुस्तक ‘कम्पन’को हस्ताक्षर एवं अन्तरकृया कार्यक्रम निम्न स्थान, मिति र समयमा राखिएको हुदाँ वॉशिंगटन डी.सी. महानगर क्षेत्रमा रहनु हुने लेखक, पत्रकार, कला-साहित्य तथा पुस्तक प्रेमी सबैलाई गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।

मिति: Sunday,8/26/2018
समय : 12:00 PM
स्थान: Ghar- E- Kabab
944 Wayne Ave
Silver Spring, MD 20910

(कार्यक्रममा खानाको व्यवस्था गरिएको छ, RSVP का लागि हार्दिक अनुरोध गर्दछौं

प्रतिक्रिया