आलोकनगर नयाँ बानेश्वरमा नया रेस्टुरेन्टको उद्घाटन हुने ,सबैमा निमन्त्रणा

इनेप्लिज २०७५ भदौ ७ गते २३:४३ मा प्रकाशित

आगामी भदौ १४ गते आलोकनगर नयाँ बानेश्वर मा नया रेस्टुरेन्ट को उद्घाटन हुने भएकोले उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ । सामाजिक सञ्जाल फेसबुक मार्फत निमन्त्रणा पठाएको सहर्ष जानकारी गराउदछौ । समयको कमीले गर्दा सबै सामु निमन्त्रणा पुर्याउन नसकिएकोले क्षमाप्रार्थी छौ |

स्थान: आलोकनगर नयाँ बानेश्वर
समय दिउँसो ठिक २:३० बजे

Grand Opening for the first Hamro Restaurant And Bar in Town.

✔️35% discount on Opening Day on Hamro Restaurant with Free cold Drinks.
✔️ 30% discount on other food items
From Bhadau 14 to Bhadau 15
✔️ 25% discount on Hamro Restaurant
✔️ 15% discount on other food items

location: New Baneswor way to Shantinagar
Phone number: 9818476844

प्रतिक्रिया