अमेरिकी जनप्रतिनिधिको उपस्थितिमा नेपालीहरुको हर्नडन झांकीको निम्तो !!

इनेप्लिज २०७५ जेठ १७ गते ११:११ मा प्रकाशित

उत्तर भर्जिनिया तथा डिसी महानगर क्षेत्रमा रहनुहुने दिदीबहिनी, दाजुभाई तथा बुबाआमाहरु,

तपाई हाम्रै आयोजना र नर्दर्न भर्जिनियाका हामी सवै नेपाली समुदायको सहभागितामा यहॉको प्रसिद्ध मेला हर्नडन फेस्टिभलमा नेपाली पहिरन र झॉकी सहित सहभागिता हुन लागेको कुरा सुनाउदा धरै खुशी लागेको छ । सो कार्यक्रमलाई सफल बनाउन आगामी June 2 शनिबारका दिन विहान 10 बजे हर्नडन लाईब्रेरीको गेटमा उपस्थित हुनुहुन अनुरोध छ । यस मेलामा हुने नेपालीपनको प्रदर्शनले विदेशीहरुलाई नेपाल चिनाउन र नेपालीहरुलाई यहॉको समाजमा घुलमिल हुन सहयोग पुग्ने छ । यस झॉकीलाई भब्य र विषेश नेपाली महत्वको कार्यक्रम बनाउन यहॉहरुलाई भएसम्म नेपाली सारीचोलो र दौरासुरुवाल वा आफ्नो जात जाति वा संस्कृति झल्काउने पोशाक लगाएर साथमा आफ्ना बालबच्चाहरुलाई पनि नेपाली सॉस्कृतिक पोशाक लगाएर नेपाली र अमेरिकी झण्डाहरु समेत लिएर आउन यहॉहरुलाई हार्दिक अनुरोध छ।

स्थान: हर्नडन लाइब्रेरीको अगाडि गेट ।

Herndon Library Front Gate.
768 Center St. Herndon, VA, 20170-4640
Date: June 2nd, Saturday
Time: Sharp 10 am

Contact:

Gunaraj Luitel, (Coordinator)- 703-720-0360

Govinda Subedi (NRNA-VA) (703) 867-2999‬

Arjun Sigdel(MoNSo)- ‭(913) 850-1825

Parshuram Bhandai- ‭(703) 474-7606‬

Rudra Dhungel(Shree Om Kirtan Mandali)-‭(717) 623-6890‬

Bimal Acharya(Herndon)-‭(717) 623-6890‬

Mahendra Raj Subedi(Herndon)- ‭(571) 299-7291‬

Krishna Parajuli(Herndon)- ‭(404) 219-3687‬

Binod Bhandari- Herndon- ‭(703) 618-2251‬

Chhatra Shrestha- Herndon- ‭(571) 218-8048‬

Kamala Dulal Neupane: ‭(571) 265-4262‬

Sushila Subedi- ‭(703) 598-9590‬

नेपाली र अमेरिकी झण्डा लिएर आऔं ।

-पुनश्च: हर्नडन फेस्टिभलको बस लिएर आउन अलिक सजिलो हुन्छ होला किनकि त्यो स्थानसम्म ड्राइभ गर्न अनुमति हुंदैन त्यस दिन ।
नोट: सोही दिन २ बजेदेखि रेष्टन लेक पार्कमा हुने हाम्रो वार्षिक पिकनिकमा पनि जाउ र रमाइलो गरौं ।

अनुरोधक:

आदर्श नेपाली समाज अमेरिका
श्रीॐ कीर्तन मण्डली
एनआरएन भर्जिनिया च्याप्टर

Lets make this American Nepali Cultural event a grand success:

Our Guests:

1. Gerry Connolly, Congressman from our district
2. Jennifer Barton Boysko, House of Delegates, Virginia.
3. Lisa Markel, Mayor, Herndon
4. Bill McKenna, Council Member, Herndon
5. Couple more guests are being confirmed!

प्रतिक्रिया