प्रतियोगिता सम्बन्धि सूचना र अनुरोध

इनेप्लिज २०७५ जेठ ११ गते २२:२२ मा प्रकाशित

प्रेस इन्टिच्यूट इण्डिया र रेडक्रसको अन्तर्राष्ट्रिय समितिको आव्हानमा फोटो वा समाचार, लेख, रचना प्रतियोगिता हुन गइरहेको छ ।

पत्रपत्रिका वा खबरपत्रिकामा मानवीय विषयमा छापिएका तपाईँका लेख रचना वा फोटो सामग्री छन् भने Changing lives through innovation in health and sanitation विषयक प्रतियोगितामा तपाईँ जो सुकै पनि भाग लिन सक्नुहुन्छ । विस्तृत विवरण फोटो वा पोष्टरमा हेर्नुहुन अनुरोध छ । अरु पत्रकार वा सञ्चारकर्मीलाई पनि जानकारी दिनुहुन अनुरोध छ । पठाउनुपर्ने अन्तिम मिति ः 31 July 2018.

प्रतिक्रिया