नेपाल चलचित्र नृत्य संघ,मैतिदेबि को दोस्रो महाधिवेशन

इनेप्लिज २०७५ वैशाख ३० गते ११:३७ मा प्रकाशित

#नृत्य स्वयम् भगवान हो शब्दकोष हो।नृत्य को उत्पति,परिभाषा र यसको इतिहास आफैमा गहन छ,मानव जिबन,संस्कृति र सभ्यता सङ उत्तिकै घनिभुत पनि। झनै नेपाली चलचित्र मा नृत्य को सबैभन्दा ठुलो भुमिका रहने कुरा सर्बबिदितै छ।नृत्य कर्म र नृत्य कर्मी हरुको यथेष्ट हक हित,संरक्षण र उचित सम्मान का खातिर नेपाल चलचित्र नृत्य संघ को स्थापना भएको हो, हामी यतिखेर संघ को महाधिवेशन को संघार मा छौ।

#यही जेठ ५ गते हुन लागेको नेपाल चलचित्र नृत्य संघ को दोस्रो महाधिवेशन मा नेपाली चलचित्र सम्बन्धि संघ-संस्था,निर्माता,निर्देशक,कलाकार,नृत्य कलाकार,नृत्य निर्देशक,प्राबिधिक,पत्रकार लगाएत सम्पुर्ण सिनेकर्मी जिउ हरुलाइ सुझाव सल्लाह सहित महाधिवेशन मा उपस्थित भइ सभ्य अनि भब्य रूपमा कार्यक्रम सफल बनाइ दिनुहुन हार्दिक अनुरोध गर्दछौं । साथै उक्त दिन कुनैपनी चलचित्र का गितहरुको छायांकन नराखिदिनु हुन सम्पुर्ण निर्माता तथा निर्देशक जिउहरुमा हार्दिक अनुरोध गर्दै नृत्य कलाकार र नृत्य निर्देशक जिउ हरुलाइ महाधिवेशन मा अनिवार्य उपस्थिति को लागि निवेदन गर्दछौं ।

#मिति :जेठ ५ गते सनिवार ।

#स्थान :अर्याल पार्टी प्यालेस,नयाँ बानेश्वर शन्खमुल जने बाटाे। #समय :बिहान ठिक ११:३० बजे।

#धन्यबाद (नेपाल चलचित्र नृत्य संघ,मैतिदेबि ) अध्यक्ष – दिनेश पाख्रीन

प्रतिक्रिया