तरकारीवाली अभिनित फिल्मका नायक कबिरले अन्तरबार्तामा किने छाडा शब्द बोले ? हेर्नुस् (भिडियो

इनेप्लिज २०७५ वैशाख २८ गते ०:१८ मा प्रकाशित
ईटहरी/ धेरैको चाहना सबैमाझ परिचित हुन सकौ भन्ने हुन्छ । तर सबैको सपनाले साकार पाईरहेको हुदैन । पुर्व दमक घर भएका कबिर खड्का पनि यस्तै सपना बोकेका एक युवा हुन् । जो सबै माझ परिचित हुने सपना बोकेर काठमाण्डौ पसेका थिए ।  पछिल्लो समय आफ्नो डेब्यु चलचित्र ‘लम्फु’मा निकै ब्यस्त बने । हेर्नुस् उनि संग गरिएको यो रमाईलो भिडियो अन्तरबार्ता ।
अन्तत आफ्नो अभिनयलाई निखार ल्याउन उनले अस्कर कलेज जान थाले । हाल उनले अस्करमै स्नातक गर्दैछन् । फिल्म लम्फुबाट डेब्यु गर्न लागेका चकलेटी अनुहारका कबिर सबैमाझ क्लिक हुन्छन भन्ने आकलन गरिएको छ । फिल्म यहि वैशाख २८ मा अल नेपाल रिलिज हुदैछ ।

https://www.youtube.com/watch?v=OzX6XJSzllc

प्रतिक्रिया