तन्दुरी नाईट रेस्टुरेन्ट को उद्घाटन

इनेप्लिज २०७५ वैशाख २० गते ३:१३ मा प्रकाशित

अमेरिकाको राजधानी वाशिंगटन डिसी नजिकै भजिनियामा यही मे तारिख (बैशाख २१ गते) शुुक्रबार साँझ अमेरिकी सरकारका मेयरले नेपाली रेस्टुरेन्ट उद्घाटन गर्ने भएका छन् भजिनियाको सिटी अफ फेयरफ्याक्सका मेयर डेभिड माएरले तन्दुरी नाईट रेस्टुरेन्ट नामको नेपाली रेस्टुरेन्ट उद्घाटन गर्ने रेस्टुरेन्ट संचालक राज तामाङ्गले बताए

मेयरको साथै भर्जिनियाको स्थानीय सरकार सिटी अफ फेयरफ्याक्सका काउन्सिलर तथा डेलिगेट्सहरु स्थानीय माननीय सांसदहरु पनि उद्घाटनमा सहभागी हुने कुरा रेस्टुरेन्टका अर्का संचालक श्याम लामाले  ईनेप्लिज डटकमलाई  जानकारी दिए  

प्रतिक्रिया