दबङ , चेन्नइ एक्स्प्रेस , गंगाजलका भिलेन किन आए नेपाल ? (भिडियो अन्तर्वाता )

इनेप्लिज २०७५ वैशाख १४ गते २१:२४ मा प्रकाशित

दबङ , चेन्नइ एक्स्प्रेस , गंगाजल लगायतका बलिवूडका थुप्रै १३५ भन्दा बढी चलचित्रमा काम गरिसकेका नेपाली कलाकार नवराज विश्वकर्मा । जो अहिले नेपाली चलचित्र एउटा यस्तो प्रेम कहानी चलचित्रको छायाँकनको लागि नेपाल आउनु भएको छ । उहा नेपाल आउनु भएको बेलामा उह सँग गरिएको रमाइलो कुराकानी ।

प्रतिक्रिया