लंकापाराको गीत तथा भिडियो सार्वजनिक

इनेप्लिज २०७५ वैशाख ७ गते १०:५५ मा प्रकाशित
प्राकृतिक सुन्दरताले भरिपुर्ण पर्यटकिय स्थल लंकापाराको बारेमा वर्णन गरिएको गीत तथा भिडियो सार्वजनिक भएको छ । सुरज विकको सुमधुर आवाज रहेको गीतमा शब्द जिवनको रहेको छ । अमोक्क्षको उत्कृष्ट संगीत रहेको गीतमा व्यास सौगात रसाईली र गितार संजीव र सुरजको रहेको छ ।
कृपा दृश्य डिजीटलको प्रस्तुतिकरण रहेको गीतको भिडियोलाई मोडल जीवनले उत्कृष्ट निर्देशन गरेका छन् । विशाल प्रजापतिको छायांकन र उज्ववल ढकालको सम्पादन रहेको मोडल जीवन लगायतको अभिनयलाई देख्न सकिन्छ ।
भिडियोमा लंकापाराको सुन्दरतालाई देखाईएको छ ।

प्रतिक्रिया