एनआरएन टक तेस्रो अंश

इनेप्लिज २०७४ चैत २२ गते १०:४९ मा प्रकाशित

NRN talk को तेस्रो अंश प्रस्तुत गर्ने क्रममा बार्सिलोनाबाट बसन्त रानाभाट र हिरालाल श्रेष्ठको भनाई यस प्रकारको छ – धेरै दिनको मेहनत पछि हामीले तेस्रो एपिसोड पनि ल्याएका छौ। सामुद्रिक डुंगा चढेर लिबिया हुँदै युरोप छिर्ने नेपालीहरुको ब्यथा-डुंगामा जोखिम मोल्दै ईटाली आउँने क्रम अझै रोक्किएन

लिबिया – ईटाली यात्रामा ज्यान गुमाएका एक नेपालीको कथा -युरोप सपना देखेका पुर्जाको ईटालीमा नै अन्त्यष्टि परिवारमा श्रीमती सहित ४ छोराछोरीहरुको बिचिल्ली-एनआरएनए ईटालीको पहलमा ४ लाख रुपैयाँ बढी संकलन तर एनआरएनए केन्द्र भने मौन,कुनै चासो राखेन………!

हेर्नुस एनआरएन टकको तेस्रो अंश

प्रतिक्रिया