गणेशप्रसाद तिमिल्सीना राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचत

इनेप्लिज २०७४ फागुन ३० गते ८:५८ मा प्रकाशित

काठमाडौँ, ३० फागुन । नेकपा एमालेका पोलिटब्युरो सदस्य गणेशप्रसाद तिमिल्सीना राष्ट्रिय सभाको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

बुधबारको संसद बैठकले तिमिल्सीनालाई निर्विरोध निर्विचित भएको घोषणा गरेको हो । अध्यक्ष पदको लागि तिमिल्सीनाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका छन् ।

प्रतिक्रिया