रौतहटमा उपमेयर क्लब गठन

इनेप्लिज २०७४ फागुन ५ गते १५:४२ मा प्रकाशित

सञ्जय मित्र, रौतहट
रौतहटमा उपमेयर क्लब गठन गरिएको छ । गौर नगरपालिकाको सभाकक्षमा शनिवार रौतहटका अधिकांश स्थानीय तहका उपप्रमुखहरुको भेलाले उपमेयर क्लब गठन गरिएको हो । गौर नगरपालिकाका उपमेयर किरण ठाकुरको संयोजकत्वमा गठित उपमेयर क्लब रौतहटले सबै स्थानीय तहमा तत्काल न्यायिक समिति गठन र व्यवस्थापन गर्नुपर्ने निर्णय गरेका छन् । क्लबले उपमेयर र नागरिकको

प्रतिक्रिया