नेपाली भाषा कक्षा सञ्चालन हुने बारेको सुचना !!!

इनेप्लिज २०७४ माघ ७ गते ४:३९ मा प्रकाशित

आदरणीय सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाई तथादीदीबहिनिहरूमा न्यू जर्सी नेपाली समाजको तर्फ बा हार्दिकनमस्कार तथा न्यनो माया

हाम्रो मात्री भाषा,नेपाली भाषा हाम्रा बालबालीकाहरु लेसजीलै बोलुन तथा बुझुन भन्ने हामी सबै को चाहना हुन्छ। हामीसबै को यो चाहना लाई आत्मसाथ गर्दैनेपाली नानिहरुलेभबिष्यमा नेपाली भाषाबाट बिमुख हुन नपरोस भनि न्यू र्सीनेपाली समाजले आधारभुत नेपाली भाषा कक्षा सञ्चालन गर्नगहीरहेको 

बच्चाहरु को नेपाली भाषा को अहिलेको को ईस्तर हेरी छुट्टा छुटैसुमुह मा पठन पाठन गराईने 

नेपाली भाषा कक्षा मार्च  तारि आईतबार देखी सुरु हूने छ।अरु बीसत्रित बिबरण पछि उपलब्द गराईनेछ

तपाई पनि आफ्ना बालबालीका हरु ला उक्त कक्षा मा भर्ना गर्नईच्छुक हुनुहुन्छ भने यी नम्बरहरुमा सम्पर्क गर्नु होला

दीपा गुरुङ– ७३२३२५४९७९

कृष्ण लामिछाने – ७०३५०५८१७०

 

रिसम बस्नेत

न्यू जर्सी नेपाली समाज

एडिसन, अमेरिका

प्रतिक्रिया