अफ्फोर्डबल केयर एक्ट (ओबामा केयर) हेल्थ इन्सुरेन्स र अमेरिकी नया ट्याक्श कानूनको प्रभाव स्काइप सेमिनार
इनेप्लिज
२०७४ माघ ४ गते ०:५५ मा प्रकाशित

हेल्थ एंड हाइजिन सव-कमिटि अफ एन.आर.एन.ए.को प्रस्तुति
(अमेरिकाज क्षेत्र को लागि)
अफ्फोर्डबल केयर एक्ट (ओबामा केयर) हेल्थ इन्सुरेन्स र अमेरिकी नया ट्याक्श कानूनको प्रभाव
स्काइप सेमिनार
हजारौ नेपाली मूल का दाजु भाई दिदि बहिनिहरुले अफ्फोर्डबल केयर एक्ट (वा ओबामा केयर) बाट हेल्थ इन्सुरेन्सको सेवा प्राप्त गरिराख्नु भएको छI हालै अमेरिकी संसद ले नया ट्याक्श कानून पारित गरेको छI यस नया कानूनले ओबामा केयर हेल्थ इन्सुरेन्समा कस्तो प्रभाव पार्दछ, आउनु होस् यस बिषयका बिशेसज्ञहरु बाट जानकारी लिऔ I
बिशिस्ट बिशेसज्ञहरुले यस बिषयमा बोल्दै तपाईहरुको प्रश्न तथा जिज्ञासाहरु को छलफल गर्नु हुनेछI
यो मिटिंगमा सहभागी हुन तपाईको फोन वा कम्पुटरमा इस्काइप हुनुपर्छ I छैन भने फ्री मा इस्काइप डाउन लोड गरी तल को लिंक मा क्लिंक गर्नुहोस् I
बिशेषज्ञ वक्ता हरु:
———————-
१. डा. प्रणय राना, ए. सी. ए. स्पेसलिस्ट
२. कुमार भण्डारी, प्राइम सी. पी. ए.
३. किरण सिटौला, माननीय उप-मेयर, टाउन अफ इन्डियन हेड
संचालकहरु तथा सम्पर्क:
डा. सन्जिब सापकोटा
चेयर,
हेल्थ एंड हाइजिन कमिटि अफ एन.आर.एन.ए.
फोन ६७८-५५७-८३८९
श्री गोबिन्द श्रेष्ठ,
भाइस-चेयर,
हेल्थ एंड हाइजिन कमिटि अफ एन.आर.एन.ए.
फोन ४०४-३१३-०३३७
प्रतिक्रिया