सुदीपभद्र खनालको भुईंफूलको गीतको चर्चा तथा छन्द कविता वाचन कार्यक्रममा आमन्त्रण

इनेप्लिज २०७४ पुष २६ गते १:०१ मा प्रकाशित

 

नेपाली साहित्यमा छन्द कविताका सशक्त हस्ताक्षर सुदीपभद्र खनालको अनेसास शिव लामिछाने सर्वोत्कृष्ट छन्दोबद्ध काव्य पुरस्कारप्राप्त कृति भुईंफूलको गीतको चर्चा तथा छन्द कविता वाचन कार्यक्रममा सहभागी भै कार्यक्रम सफल वनाउन साहित्यकार, साहित्य प्रेमी तथा सम्पूर्ण नेपाली समूदायमा हार्दिक आमन्त्रण गर्दछौं ।

स्थान: Patrick Henry Library
101 Maple Ave. East, Vienna VA 22180
मिति: १३ जनवरी शनिवार
समय: दिउँसो ४ वजेदेखि ६ वजेसम्म ।

(कार्यक्रम करिव १ घण्टाको मात्र हुनेछ)

थप जानकारीका लागि फोन नं ७०३-५८७-०७९५ तथा ७०३-५६८-५४२९ मा सम्पर्क गर्नुहोला ।

प्रार्थी:

अमेरिका नेपाल साहित्य प्रतिष्ठान परिवार

प्रतिक्रिया