स्वरको मात्र धनि होइनन सोचको पनि धनि रहेछन सागर आले !

इनेप्लिज २०७४ पुष ७ गते ११:४० मा प्रकाशित

उनले अहिलेसम्म प्रेममा नपरेको भन्दै अरुको माया पाउँदा धेरै खुशी लाग्ने बताए। भिडियो कल गर्दा मायाले रुनेसम्म फ्यानहरु भएको उनले बताए । ‘पल्ला घरकी कान्छी’, ‘सालैजो’, ‘बिर्सने गारो भो’ पछि आगामी दिनमा चलचित्र लगायत दर्शकको चाहनाअनुसार सबै जनाराको गीत दर्शकमाझ ल्याउने सागरले बताए । संघर्षका दिन सम्झदै उनले विभिन्न कार्यक्रममा जीतको नजिक पुगेर पनि फालिदा विभिन्न सोच आउने गरेतापनि नेपाल आइडलबाट बाहिरिएपछि भने दर्शकको अपार माया पाउँदा आफु उत्साहित बनेको बताए ।

खुशीको लागि पैसा मात्र नचाहिने भन्दै उनी आफ्नो खुशी नै संगीतमा भएको बताउछन। स्वरका मात्र धनि होइनन सागर उनी साचिकै मनको पनि धनी छन।

हेर्नुस भिडियो:

प्रतिक्रिया