गीता वाचन: शनिवार ३ बजे हरेकृष्ण मन्दिर (म्यारीलैंड)
इनेप्लिज
२०७४ मंसिर २९ गते २३:३१ मा प्रकाशित

नेपाली दाजु भाई दिदी बहिनीहरु: नमस्कार !
भोली शनिवार ३ बजे हरेकृष्ण मन्दिर (म्यारीलैंड) मा गीता वाचन गरिने छ! यो पुनीत कार्यमा सहभागी हुन सम्पूर्ण नेपाली नेपाली दाजु भाई दिदी बहिनीहरु लाई अनुरोध छ ! यो सूचना आफ्नो फेसबुक मार्फत सबै साथीभाइहरुलाई शेयर गर्न अवस्य नभुल्नु होला ।
प्रतिक्रिया