बाना सामुदायिक केन्द्र सम्बन्धि ताजा जानकारी

इनेप्लिज २०७४ मंसिर २८ गते २३:२६ मा प्रकाशित

बाना कि अध्यक्ष अनु श्रेष्ठ वन्त ले एक छापा बिज्ञप्ति प्रकाशित गर्दै बाना सामुदायिक केन्द्र सम्बन्धि सन् २०११ मा पण्डित दिनबन्धु पोख्रेल द्वारा महापुराणमा आफुले दिने प्रतिबद्धता गरिएको रकम र बानाले अहिले सम्म प्राप्त गरेको जानकारी दिदै नामावली प्रकाशित गरेको छ l

बाना सामुदायिक केन्द्र को लागि दाताहरुलाई धन्यवाद दिदै बाकि रकम यथाशिघ्र सहयोग गर्न समेत आग्रह गरेको छ l आधिकारिक पत्र तथा नामावली यस प्रकार छ :

 

बिस्तृत जानकारी लिन यहाँ थिच्नु होला  :

आर्थिक सहयोग गर्ने दाताहरुको नामावली :

 

प्रतिक्रिया