बिहीबार, असोज ७ २०७८
काठमाडौं १५:५६
वासिङटन डिसी 06:11

मैले हिरोईनलाई हातपात गरेको होइन – यादब बैरागी ।

इनेप्लिज २०७४ मंसिर १९ गते १:०७ मा प्रकाशित

हात नभएका एक नेपाली कलाकार यादव बैरागी जसले खाते जीवनदेखी नेपालकै सबैभन्दा महँगो कलाकारसम्मको यात्रा तय गरे । उनको जीवनको उतारचढाव, जीवन भोगाइ , आरोप प्रत्यारोप अनि भाबी योजनाहरु भिडियो अन्तर्वाताको रुपमा ।

प्रतिक्रिया