Help To My Mother for Heart Surgery

इनेप्लिज २०७४ कार्तिक ८ गते १०:१६ मा प्रकाशित

आदरणीय मेरिल्यान्ड तथा अमेरिका भरि बस्नुहुने नेपाली बुबा मुवा, दाजुभाई , दिदीबहिनी तथा इष्ठामित्र हरु मा मेरो आमाको ओपन हार्ट सर्जरीको लागि आर्थिक सहयोग गरिदिनुहुन अनुरोद गर्दछु । म  पेशाले  १०  वर्ष  कप्तानको  रुपमा नेपाल  आर्मीमा रही  मातृभुमिको  सेबा गरें  र  शान्ति  मिसनमा  समेत  काम  गरेको छु ।सन्  २०१२  मा  अमेरिका  आइ  हाल  बाल्टिमोरमा  २ छोरा छोरी , श्रीमती  र  आमाको  साथ  बस्दै  आएकोमा  यहि  अक्टोबर १६ मा  मेरो  आमा  उपचारको लागि  हस्पिटल  भर्ना गर्दा  हस्पिटलमा  गरिएको  परिक्षणबाट  मुटुको  ९५ % भागमा  गम्भीर  समस्या भै  ओपन हार्ट सल्यक्रिया  गर्नाको लागि  ३ हप्ताको समया दिएको र  थप  उपचार  र  तयारीका  साथ जानुपर्ने भएक।ले आफ्नो स्वईक्षाले सक्दो मेरो आमाको प्राण रक्षाको निम्ति सहयोग गरिदिन हुन विनम्र अनुरोध गर्दछु ।

   Here is Goflund link to help
Click here to support Helping To My Mother Heart Surgery organized by Basu Dauliya

 

Here is Goflund link to help

https://www.gofundme.com/help-to-my-mother-heart-surgery

 

For  more information Contact me direct please!!
Ex Captain
 Basu Dev Dauliya
Parkville Maryland USA,
‭ cell phone number – (443) 985-6398

प्रतिक्रिया