प्रमलाई नेका नुवाकोटबाट रकम हस्तान्तरण

इनेप्लिज २०७४ भदौ २५ गते ८:२४ मा प्रकाशित

 

g]sf g’jfsf]6af6 /fxt ;xof]u
k|wfgdGqL z]/axfb’/ b]pjfnfO{ k|wfgdGqL lgjf; afn’jf6f/df cfOtaf/ g]kfnL sfFu|]; g’jfsf]6 lhNnf sfo{;ldltn] af9LkLl8tsf] /fxtsf nflu ? rf/ nfv $$ xhf/ $ ;o $$ / $$ k};fsf] r]s x:tfGt/0f ub}{ g’jfsf]6sf lhNnf ;efklt hulbzZj/ g/l;+x s];L . tl:a/ M ;f}hGo– g]sf g’jfsf]6, /f;;

काठमाडौँ, २५ भदौ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई उक्त दलको नुवाकोट जिल्ला कार्यसमितिले बाढीपीडितको राहतका लागि रु चार लाख ४४ हजार ४४ सय ४४ पैसा हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री देउवाले आर्थिक सहयोगका लागि सो समितिप्रति आभार व्यक्त गर्नुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा हस्तान्तरण गरिएको सो रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हुनेछ ।
जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले पार्टीको निर्णय र निर्देशनबमोजिम रकम संकलन गरी हस्तान्तरण गरिएको बताउँदै बाढीपीडितका लागि आफूहरुले थप सहयोग गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया