ग्लोबल नेपाल टेलिभिजनद्वारा विश्व नेपाली प्रतिभा प्रतियोगिता (Global Nepali Talent competition ) को आह्वान !

इनेप्लिज २०७४ भदौ १५ गते १७:२७ मा प्रकाशित
 
विश्वभर रहनु हुने सम्पूर्ण आदरणीय नेपाली जनसमुदाय ! ग्लोबल नेपाल  टेलिभिजनद्वारा विश्व नेपाली प्रतिभा प्रतियोगिता (Global Nepali Talent competition ) को आह्वान !
हामी सम्पूर्ण नेपाल तथा नेपालबाहिर बस्ने कला तथा संस्कृतिप्रेमीहरुको लागि ग्लोबल नेपाल  टेलिभिजनद्वारा विश्व नेपाली प्रतिभा प्रतियोगिता आह्वान गरिएको कुरा अवगत गराउन चाहन्छौं ।  देश तथा विदेशमा छरिएर रहनु भएका नेपालीहरुले यस प्रतियोगितामा भाग लिनको लागि यही आउँदो सेप्टेम्बर महिनाको अन्तिमसम्ममा आवेदन फारम भरिसक्नु पर्ने कुरा पनि यसै सूचनामार्फत जानकारी गराईन्छ ।
प्रत्येक श्रेणीबाट ग्लोबल ट्यालेन्ट प्रतियोगितामा प्रतियोगी बन्नको लागि निम्न वर्गहरुमार्फत भाग लिन सक्नु हुनेछ । विश्व नेपाली प्रतिभा निम्न श्रेणीमा हुँदैछ । प्रत्येक वर्गबाट प्रथम, द्वितीय र तृतीय हुनेले आकर्षक नगद पुरस्कारसहित प्रमाण पत्र पाउनु हुनेछ ।
१. नृत्य प्रतियोगिता (एकल)
२. नृत्य प्रतियोगिता (सामूहिक )
३. गायन प्रतियोगिता (एकल)
४. गायन तथा बाद्यवादन प्रतियोगिता (सामूहिक )
५.  बाद्यवादन प्रतियोगिता
६. विषयगत कला प्रतियोगिता
७.  खेलकूद प्रतियोगिता
८. मिस्टर मोडल प्रतियोगिता
९. मिस मोडल प्रतियोगिता
१०. मिसेस मोडल प्रतियोगिता
आवश्यक पूर्वाधार शर्तहरु
१. न्यूनतम ३ वर्षदेखि ७० वर्ष उमेर भित्रको हुनु पर्नेछ ।
२. नेपाल, तथा नेपालबाहिर संसारको जुनसुकै भूभागबाट पनि भाग लिन सक्नु हुनेछ ।
आयोजक: ग्लोबल नेपाल टिम, परिवार

WWW.GLOBALNEPAL.TV

English Version

ANNOUNCEMENT ! ANNOUNCEMENT !! ANNOUNCEMENT !!!

Excellence is not always doing the best but being the best.

Global Nepal Television (GNTV) is proud to announce that it is going to organize a fun-filled but impartial global talent competition by inviting the Nepalese throughout the world to participate and to be part of this never done before kind of program.

A talent show can be a great way to showcase your latent potentiality, skills, build confidence and bring your community together. We believe that everyone is born with talent and age should not be the bar to expose or express one’s talent. The prize will be awarded with cash plus other stuff as First, Second and Third from each category with different age groups. The application will be available online by 8th September at www.globalnepal.tv.

Below are the different categories to participate in Global Nepal Talent Competition.

1. Dance (Solo)
2. Dance (Group)
3. Singing (Solo)
4. Singing (Band)
5. Sports
6. Instruments
8. Subjective (Acting, Mathematics, Science, English Vocabulary, Poetry, etc.)
9. Mr. Global Nepal
10. Miss. Global Nepal
11. Mrs. Global Nepal

Eligibility to participate in the Global Nepal Talent Competition

1. Ages can be between 3 years old Cute baby to 70 years old handsome hunk.
2. Must be Nepali or Non-Residential Nepalese (NRN) who can speak/ understand Nepali

Organizer: Global Nepal Television Family

 

प्रतिक्रिया