कुखुराको भालेले गोमन सर्पलाई यसरी हमला गरे पछि सर्प को केहि लागेन ?

इनेप्लिज २०७४ भदौ १५ गते १:३९ मा प्रकाशित

भारतमा स्थानीय कुखुराको भालेले गोमन सर्प लाई खेलाई खेलाई मारेको छ l बिषालु गोमन सर्प लाई आन्द्र प्रदेश को एक गाउँमा घर अगाडी गोमन सर्प लाई भालेले आक्रमण गरि मारी आफैले भोजन को रुपमा खाएको छ l

भाले भाग्नु पर्ने अवस्थामा पटक पटक गोमन साँप भाग्ने कोसिस गर्दा पनि भालेले साँपको टाउकोमा आक्रमण गरि मारेको छ l स्थानीय गाउँबासीले सानो सानो सर्पलाई खाने देखिएता पनि सर्पले आक्रमण गर्दा पनि भाले नभागी उल्टै आक्रमण गरेको देख्दा चकित भएका छन् l

भालेका धनीले भाले मर्छ डराएको र छुट्याउने कोसिस गर्दा ठिक बिपरित कुखुराको भालेले सर्पलाई खाएको देख्दा आश्चर्य लागेको समाचार युपी आईले लेखेको छ l

 

 

प्रतिक्रिया