तीज पूजा मा हार्दिक आमंत्रण
इनेप्लिज
२०७४ भदौ ५ गते २०:४७ मा प्रकाशित

यही आउदो २४ तारीखका दिन हाम्रो घरमा तीज को पूजा हुने भएकोले र पूजा लाउने इच्छुक महानुभावहरुले एकदिन अघि वा समयमै आउनु भई पूजामा भाग लीन सक्नुहुन्छ !
तारा न्यौपाने :571-326-6570
पुष्पा न्यौपाने :571-329-4131
प्रतिक्रिया