जीवनका रंगहरु ( Colors of Life) :पेशल रेग्मी एवम् मैया रेग्मी

इनेप्लिज २०७४ भदौ ५ गते १०:३३ मा प्रकाशित

जीवनका रंगहरु ( Colors of Life) अमेरिकाको विभिन्न राज्यहरुमा बसोबास गरिरहनु भएका नेपालीमूलका अमेरिकी जोडी ( Couple)सँग गरिएको कुराकानीका आधारमा तयार पारिएको प्रस्तुती हो l

यो प्रस्तुतीमा हामी जीवनलाई समेट्ने विभिन्न रङ्हरु, आयामहरु अनी जीवनलाई हेर्ने सही दृष्टिकोणका बारेमा कुराकानी गर्नेछौ l यसै शृंखला अन्तर्गत आज हामी समक्ष हुनुहुन्छ –बोस्टन राज्यमा बसोबास गर्नु हुने पेशल रेग्मी एवम् मैया रेग्मी l

प्रस्तुत छ वहाँहरुको विचारमा के हुन त जीवनका रङ्हरु –

१) जीवन (Life) के हो ?

मृत्यू सम्मको यात्रा हो l

२) खुशी (Happiness) के हो ?

मनको भ्रम l

३) कर्तब्य (Responsibility) के हो ?

जिम्मेवारी l

४) सम्बन्ध (Relationship) के हो ?

सकारात्मक संझौता |

५) आत्मीयता (Intimacy) के हो ?

दुइ जना बिचको समझदारी l

आजको शृंखलामा यतिनै l अर्कोपटक फेरी अर्को जोडीलाई लिएर आउने छौ l त्यतिन्जेल्का लागि विश्राम l सबैको जीवनमा खुशीका रन्ङहरु भरिउन, सफलताले शिखर चुमुन अनी आत्मविश्वासले गहिराइ नछोडुन, सबैमा हार्दिक हार्दिक शुभकामना l प्रतिक्षा गर्नुहोस् अर्को पालो तपाईंको हुनसक्छ l

प्रस्तुतकर्ता सुवास ढकाल

प्रतिक्रिया