५३ बर्षेको उमेरमा कक्षा ३ पढ्दै करोडपति गोमा पराजुली(अन्तरबार्ता)

इनेप्लिज २०७४ साउन ३२ गते १४:३८ मा प्रकाशित

शिक्षा मानिसको दृष्टि हो तर मानिसहरु यसलाई हलुका तरिकाले लिने गर्दछन । र यसलाई सम्पति पछिको दोस्रो दर्जामा राख्छन । अन्तत महसुस हुन्छ साचिक्कै शिक्षा अपरिहार्य कुुरा रहेछ भन्ने महशुस गर्छन ।

पोखरा १९ महतगौँडा निवासी गोमा पराजुली विद्यालय जाने उमेरमा घास दाउँरा र मेलापातमै रमाउनु भयो । जव उहाँ ५२ वर्ष पुगेर ५३ वर्षमा लाग्नु भयो उहाँलाई पढाईको महत्वको वारेमा थाहा भयो । र उन्नत निर्णय गर्नुभयो अव म विद्यालय जन्छु । त्यसपछि उहाँ महोतगौडामै रहेको जानकी आधरभुत विद्यालयमा कक्षा १ मा भर्ना हुनुभयो । परिवारलाई सम्पन्न वनाएर आफ्नो कर्तव्य पूरा भएको महसुुस गर्नुभएकी गोमा विद्यालय जान थाल्नुभयो ।

उहाँका २ छोराहरु छन र उनिहरु अहिले अमेरिकामा छन । पेशाले उनिहरु दुवै जना इन्जिनियर हुन । प्रस्तुत छ उहाँ सँग गरिर्एको भलाकुसारी ।

प्रतिक्रिया