‘ठमेल बजार’का गीतकार भन्छन् ‘दाइ नभन्नु ल !’ (भिडियाे अन्तर्वार्ता)

इनेप्लिज २०७४ साउन ११ गते ११:५१ मा प्रकाशित

 

सबिन एकतारेले धेरै गीत लेखेका छन् । धेरै जसाे कालीप्रसाद बास्काेटासँग संयुक्त रूपमा । उनका धेरै राम्रा गीतहरू चर्चित नभए पनि ‘ठमेल बजार’ लगायतका केही गीतहरू अत्यधिक चर्चित पनि छन् । तैपनि पनि उनकाे गीतकारकाे परिचय मुख्य रूपमा पूर्वपरिचितहरूमा मात्रै सीमित छ । गीतकारले किन अावश्यक नाम वा पारिश्रमिक पाउँदैनन् ? संयुक्त गीतलेखन कसरी गरिन्छ? एक रसायनशास्त्रकाे विद्यार्थीकाे गीतकारसम्मकाे यात्रा कस्ताे रह्याे ? उनका अागामी याेजनाहरू के छन् ?यस्तै प्रसङ्गमा गीतकाे वर्णभेदकाे मारमा परेका सबिन एकतारेसँग गरिएकाे कुराकानी यहाँ हेर्न सक्नुहुन्छ ।

उनको चर्चित ब्लग ‘दाइ नभन्नु ल!’कै विषयवस्तुमा आधारित योजनाको संकेत पनि उनले यस कुराकानीमा गरेका छन् ।

प्रतिक्रिया