आमाले नखाई नखाई आफ्नो पेट भरेको : नायिका सपना सिहं ठकूरी

इनेप्लिज २०७४ जेठ १४ गते १३:३१ मा प्रकाशित

आफ्नो जन्म दिन परेकोमा नायिका सपना सिहं ठकूरीले सर्वप्रथम जन्म दिने आमा लाई सम्झिएकी छिन् l नाच्न नाच्न चलचित्र गीत पिरतिको ईतिहास , तिम्रो त आज खुशिको पल, मेरो धड्कन मेरो जिन्दगानी ३ दर्जन भन्दा बढी गीतहरुबाट चर्चा कमाएकी छिन् l

उनले भगवानको रुपमा मान्ने भनेकै उहाको जन्मदिने आमा हुनुहुन्छ कुनै दिन सोही आमाले नखाई नखाई उहाको पेट भर्नु भयको थियो भने उहा बुबाले जिन्दगीमा अगाडि बढ्ने हौसला दिएको बताईन l

उनको लक्ष्य मोडल अनि नायिका बन्ने रहेकोले उनको त्यो सपना पुरा भएकोमा उनि दंग छिन् l कलाकारले चालेका प्रत्येक पाईलाहरुले शिखर चुमुन र उनको लक्ष्य पूरा होस l सपनाको जन्म नेपालगन्जमा भएको हो l उनि चलचित्रको दुनियामा संघर्ष गरि रहेकी छिन् l उनको चलचित्र सारङ छिट्टै आउदैछ l उनलाई लाखौ शुभकामना l

प्रतिक्रिया