राष्ट्रपति र पूर्वराजाबीच के-के भयो गोप्य कुराकानी ? (भिडियोसहित)
इनेप्लिज
२०७३ चैत २७ गते १०:१३ मा प्रकाशित
काठमाडौं । नाति हृदयन्द्र शाहको ब्रतबन्धका अवसरमा आयोजित भोजमा पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भलाकुसारी भएको छ ।
चैत २४ गते होटल सोल्टीमा आयोजित भव्य दिवाभोजमा के के भयो हेर्नुस्ः
भिडियोः
प्रतिक्रिया