आदित्य दाहाल र भारतीय ‘गुगल ब्वाय’ भन्दा अदभुत क्षमता भएका अर्का ‘गुगल ब्वाय’ काठमाडौंमा भेटिए

इनेप्लिज २०७३ चैत २० गते १६:१२ मा प्रकाशित

अचम्म लाग्दो यो संसार !!! सक्दो शेयर गरौ !!!!  आदित्य दाहाल र भारतीय ‘गुगल ब्वाय’ भन्दा अदभुत क्षमता भएका अर्का ‘गुगल ब्वाय’ काठमाडौंमा भेटिए – Google Boy  भर्खर एघार वर्ष पुगेका दर्शन सापकोटा राजधानी काठमाडौंमा अर्का गुगल  ब्वायको रुपमा उदाएका छन् । सामान्य बालबालिका भन्दा फरक ढंगको अद्भुत  क्षमता भएका सापकोटाको स्मरण शक्ति देख्ने जति आश्चर्यचकित हुने गरेका छन् ।

प्रतिक्रिया