जीवनका रंगहरु

इनेप्लिज २०७३ पुष २३ गते २२:०५ मा प्रकाशित

जीवनका रंगहरु ( Colors of Life) अमेरिकाको विभिन्न राज्यहरुमा बसोबास गरि रहनु भएका नेपाली मूलका अमेरिकी जोडी ( Couple)सँग गरिएको कुराकानीका आधारमा तयार पारिएको प्रस्तुती हो l

यो प्रस्तुतीमा हामी जीवनलाई समेट्ने विभिन्न रङ्हरु, आयामहरु अनी जीवनलाई हेर्ने सहि दृष्टिकोणका बारेमा कुराकानी गर्नेछौ l यसै शृंखला अन्तर्गत आज हामी समक्ष हुनुहुन्छ – नर्थ क्यरोलाइना राज्यमा बसोबास गर्नु हुने देवेन्द्र कोइराला एवम नितु कोइराला l

प्रस्तुत छ वहाँहरुको विचारमा के हुन त जीवनका रङ्हरु :

१. जीवन (Life) के हो ?
– निरन्तर यात्रा
२. खुशी (Happiness) के हो ?
– मनको सन्तुस्टी
३. कर्तब्य (Responsibility) के हो ?
– पहिलो प्राथमिकता
४. सम्बन्ध (Relationship) के हो ?
– हरपलको साथ
५. आत्मियता (Intimacy) के हो ?
– मनभित्रको सम्बन्ध

आजको शृंखला यति नै l अर्कोपटक फेरी अर्को जोडीलाई लिएर आउने छौ l त्यतिन्जेल्का लागि विश्राम l सबैको जीवनमा खुशीका रन्ङहरु भरिउन, सफलताले शिखर चुमुन अनी आत्मविश्वासले गहिराइ नछोडुन, सबैमा हार्दिक हार्दिक शुभकामना l प्रतिक्षा गर्नुहोस् अर्को पालो तपाईंको हुनसक्छ l

प्रतिक्रिया